Logo

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ महँगो पर्ने, कति बढ्यो मूल्य ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ । मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ । इण्डियन आयल कर्पोरेसनबाट…