Logo

दावा बने आईएमई घर जाने हर्षका छैठौँ विजेता, जापान– नेपालको राउण्ड ट्रीप हवाई टिकट उपहार

काठमाडौं । ‘घर जाने हर्ष, नेपाल जाने टु–वे टिकट लिई आयो नयाँ वर्ष’ योजना अन्तर्गत छैठौँ हप्ताको विजेता दावा फिन्जो लामा घोषित भएका छन् । ट्रान्जेक्सन नं. ९०८०६२७६५११ मा क्योदाई जापानको केन्द्रीय कार्यालयबाट नेपाल पैसा पठाएका दावाले सफ्टवेयरमा आधारित लक्की ड्रबाट जापान– नेपालको राउण्ड ट्रीप हवाई टिकट प्राप्त गरेका हुन् । रेमिटेन्स कम्पनी आईएमई लिमिटेड…