Logo

सामान्य घट्यो नेप्से, ५४ करोडको कारोवार

बिजखबर संबाददाता २७ साउन,काठमाडौं । बुधवार सेयरबजार ० दशमलव ५९ अंकले ओरालो लागेको छ । सो दिन १ हजार ७७ दशमलव १९ अंकमा झरेर बजार बन्द भएको हो । बुधवार कारोवारमा आएका मध्ये बैंकिङ, विकास बैंक र फाइनान्स समुहको सुचक ओरालो लागेको छ । जसमध्ये विकास बैंक्को ६ दशमलव ९९, फाइनान्सको १ दशमलव ३९ र…