बिजखबर संबाददाता ८ असोज,काठमाडौं । कतारबाट नेपालमा अव प्रति मिनेट ५ रुपैयाँ ७५ पैसामा फोन गर्न पाइने भएको छ । कतारको ओरेडु कम्पनीको प्रिपेड मोवाइलबाट नेपाल टेलिकमका सबै किसिमका नम्बरमा सस्तो दरमा फोन गर्न पाइने भएको हो । यो योजना शुक्रबारदेखि कात्तिक ७ गतेसम्मका लागु हुने टेलिकमले जानकारी दिएको छ । योजना दशैंलाई लक्षित गरी सञ्चालनमा…