Logo

५ अर्बबाट पाकिस्तानमा यसरी पुर्याइयो २३ अर्ब चुक्तापुँजी

रामराजा श्रेष्ठ ७ असोज, काठमाडौं । सार्क राष्ट्र मध्य बैंक तथा वित्तीय संस्थामा सबैभन्दा धेरै चुक्तापँुजी रहेको पाकिस्तानले ५ अर्बबाट २३ अर्ब चुक्तापुँजी पुर्याएर वित्तीय क्षेत्र व्यवस्थापनको सफलतम नमुना प्रस्तुत गरेको छ । सन् २००८ को डिसेम्बर ३१ लाई आधार मिति तय गर्दै पाकिस्तानको केन्द्रिय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ ले त्यहाँका सबै बैंक अध्यक्ष तथा…