Logo

साढे १६ अंकले घट्यो नेप्से, सवै समुह ओरालो

बिजखबर संबाददाता ११ असोज,काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको असर सेयर बजारमा पनि परेको छ । सोमवार नेप्से परिसुचक १६ दशमलव ७७ अंकले घटेको छ । १ हजार १ सय ६० अंकमा झरेर बजार बन्द भएको छ । बजार खुलेको पहिलो दिन सवै समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा…