बिजखबर संवाददाता १२ फागुन, काठमाडौं । जापान मनी एक्प्रेस (जेएमई)ले आफ्ना सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन आन्तरिक विप्रेषण सेवा शुरु गरेको छ । विगत ५ बर्षदेखि जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको उक्त रेमिट कम्पनीले नेपालमै पनि आन्तरिक सेवा शुरु गरेको हो । जेएमईले खाडी तथा मलेसियामा रहेका विभिन्न एक्सचेञ्ज हाउसहरसँग सम्झौता गरी त्यस क्षेत्रबाट पनि रेमिट्यान्स…