Logo

सवारीसाधनमा ‘जीपीएस’ लागू गरिँदै, चैतबाट परीक्षण शुरु गरिने

बिजखबर संवाददाता १७ फागुन, काठमाडौं । सरकारले सवारीसाधनमा ग्लोवल पोजिसनिङ सिस्टम (जीपीएस) सेवा लागू गर्ने भएको छ । सवारीसाधनको सुरक्षालाई केन्द्रित गरी जीपीए सेवा शुरु गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बताए । ‘सवारीसाधनमा जीपीएस सेवा नहुँदा कुन गाडी कहाँ र कसरी चलिरहेछ भन्ने जानकारी नै हुँदैन,’ उनले भने, ‘उक्त सेवा लागू गरेपछि…