Logo

१ हप्ताभित्रै ‘ऊर्जा संकट’ घोषणा गरिने, ३ तहको कार्यक्रम ल्याईँदै

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रम सहित १ हप्ताभित्र ऊर्जा सङ्कटकाल घोषण गरिने बताए । नीतिमूलक अनुसन्धान तथा विकास संस्था(इप्राड)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘सरकारले ऊर्जा क्षेत्रको तत्कालिन एवम् दीर्घकालिन योजना सहित स्पष्ट कायक्रम ल्याउने अन्तिम तयारी गरेको छ,’ उनले भने, ‘ऊर्जा सङ्कट…