काठमाडौं । बुधवार नेप्से परिसुचक ७ दशमलव ३७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ७९ दशमलव १३ अंकमा झरेर बन्द भएको छ । बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ४९ दशमलव…