Logo

प्रभु बैंक र गुरास लाईफबीच ‘बैंकाइस्युरेन्स’ समझदारी, गुरास मार्फत बीमा गराइने

काठमाडौं । प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकाइस्युरेन्स उपलब्ध गराउन समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । जस अनुसार आगामी दिनमा प्रभु बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता अनुसार गुराँस लाइफबाट इन्स्योरेन्स गराउने छ । आज एक कार्यक्रमबीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गुराँस लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक नारायणकुमार भट्टराईले उक्त समझदारी पत्रमा…