Logo

फ्लोरा एक्स्पो २०७३ शुरु, एक शहरलाई फूलको शहर बनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय फ्लोरा एक्स्पो २०७३ आजदेखि शुरु भएको छ ।राजधानीको भृकुटीमण्डपमा शुरु भएको मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गरे । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना गरेको पुष्प मेला ४ दिनसम्म चल्ने छ । उपराष्ट्रपति पुनले नेपाल जस्तो सबै हावापानी भएको देशमा संसारमा पाइने जुनसुकै फूल उत्पादन गर्न सकिने…