काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले २४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६८९.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ३ करोड ५ लाख…