Logo

चार अर्ब लागतको भवनमा १ अर्ब बढी भ्रष्टाचारको आशंका, नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

काठमाडौं । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले केहीबेरअघि छापा मारेको हो । अख्तियारको टोलीले कार्यालयबाट कागजपत्र जफत गरेर लगेको छ । चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी…