Logo

रुसको शरणमा पुगे देश छाडेर भागेका सिरियाली राष्ट्रपति असद

काठमाडौं । सिरियामा विद्रोही सेनाले राजधानी दमास्कस कब्जामा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर–अल–असद रुस पुगेका छन् । सिरियाली राष्ट्रपति असद आफ्ना परिवारसँग मस्को पुगेको रुसी राष्ट्रपतिको कार्यालय क्रमेलिनको स्रोतलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । असदसहित उनका परिवारलाई रुसले औपचारिक रुपमा शरण दिइसकेको छ । विद्रोही समूहले हिजो दमास्कस कब्जामा लिनुअघि नै राष्ट्रपति…