काठमाडौं । नेपालमा संचालित बीमा कम्पनीहरुको लगानी पर्यटन तथा जलविद्युत क्षेत्रमा बढिरहेको पाईएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कृषि उत्पादन, जलविद्युत, सौर्य उर्जा, केवलकार, सडक, विद्युत प्रशारण लाइनलगायतका परियोजनाहरुमा बीमा कम्पनीहरुले लगातार लगानी बढाउँदै गएका छन् । त्यसमध्ये पनि पर्यटन र जलविद्युत क्षेत्रमा सबैभन्दा बढी लगानी…