काठमाडौं । अमेरिकामा टिकटकमाथिको प्रतिवन्ध फुकुवा भएको छ । अमेरिकामा गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा फेरि उपलब्ध भएको हो । राष्ट्रिय सुरक्षा कानु अनुसार अमेरिकामा जनवरी १६ मा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । एप स्टोर र प्ले स्टोरबाट हटाइएको करिब २५ दिनपछि टिकटक पुनर्स्थापित भएको हो । बाइटडान्सका अरू एप क्यापकट, लेमन८ लगायतका…