काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सीमित भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै…