Logo

सेयर बजार बुझ्न दशैं बिदामा हेर्न उपयुक्त १० फिल्महरु

काठमाडौं । दशैं नेपालीहरुको महान सांस्कृतिक, धार्मिक, र पारिवारिक पर्व हो । यो समयमा कामबाट अन्य समयको तुलनामा बढी नै बिदा पाईन्छ । दशैंको लामो बिदामा काम र तनावबाट टाढा रहन, परिवारसँग समय बिताउन, र व्यक्तिगत रुचिहरूमा ध्यान दिन उपयुक्त मौका मिल्छ । यो फुर्सदको समयमा धेरैले आफैंलाई आराम दिने, नयाँ ज्ञान आर्जन गर्ने, र…