काठमाडौं । नेपालमा लगानी सम्मेलनमार्फत १४ अर्व डलर बराबरको प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले लगानी सम्मेलनमै १३ अर्ब ५२ करोड डलर बराबरको लगानी प्रतिबद्धता जनाएकोमा त्यसयता ४४ करोड डलर थपिएको हो । नेपालमा उद्योग कलकारखाना संचालनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताबाट हालसम्म १३ अर्ब ९६ करोड डलर बराबरको लगानी गर्ने प्रतिबद्धता आएको लगानी…