Logo

भिभोको ७ औं बार्षिकोत्सव : ‘क्रिक कार्निवल सेल्स क्याम्पेन सुरु

काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको अवसरमा ‘क्रिक कार्निवल’ नामक विशेष सेल्स क्याम्पेनको सुरुवात गरेको छ। यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बरदेखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ। ग्राहकहरूको उत्साहलाई ध्यानमा राख्दै, ‘क्रिक कार्निवल’ अन्तर्गत भिभोले विभिन्न आकर्षक पुरस्कारहरू उपलब्ध गराएको…