Logo

सर्वोच्चले माग्यो निर्वाचन आयोगको निर्णयको सक्कल, भरतपुर वडा नम्बर १९ बारे के होला निर्णय ?

काठमाडौ । भरतपुर महानगरपालिकाको मतगणनावारे विवादमा सर्बोच्चले सक्कल कागजात झिकाउन निर्देशन दिएको छ । पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वोच्च अदालतले कागजहरु झिकाउन निर्देशन दिएको हो । मंगलबार कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति झिकाउन…