Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । चाँदीको ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदी ७ सय…