काठमाडौं । हिमालयन एयरलाइन्सले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तरराष्ट्रिय वायुसेवाले नेपालीहरुलाई अन्य देशहरुसँग जोडेको सन्दर्भमा शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको हो । एयरलाइन्ससँग हाल तीनवटा ए ३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन । सो कार्यक्रममा कम्पनीले सोशल मिडिया क्विजको सुरुवात गरेको थियो । यसका साथै दर्शक सहभागिता कार्यक्रमको पनि…