Logo

नागरिक लगानी कोषका सेयर धनीलाई २३ प्रतिशत बोनस

काठमाडौं । नागगरिक लगानी कोषले आफ्ना सेयर धनीलाई २३ प्रतिशत बोनस सेयर दिने भएको छ । कोष संचालक समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । कोषले २३ प्रतितमध्ये २१ दशमलव ८५ प्रतिशत बोनस र सेयर कर प्रयोजनका लागि १ दशमलव १५ प्रतिशत नगद लाभांस दिने भएको छ । उक्त बोनसलाई कोषको आगामी साधारणसभाले…