Logo

एप्पल वर्ल्डमा ‘स्मार्टफोन सट्टा–पट्टा’ मेला शुरु, हरेक सट्टा–पट्टामा गिफ्ट ह्याम्पर पक्का

काठमाडौं । एप्पल वल्र्ड मोबाइलले स्मार्टफोन सट्टा–पट्टा मेला बुधबारबाट सुरु गरेको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले कुनै पनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला गरेको जानकारी दिएको छ । मेलामा पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने एप्पल वल्र्डका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले…