काठमाडौं । सरकार र निजी क्षेत्रका उर्जा उत्पादकहरुबीच अब प्रसारण लाइन पनि निजी क्षेत्रले बनाउनेगरी सम्झौता भएको छ । मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालय अन्तरगतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र निजी कम्पनीका प्रतिनिधीहरुले अब प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको पनि सहभागिता हुनेगरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। ऊर्जा…