Logo

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ हजार रुपैयाँले घट्दै १ लाख ७० हजार कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १९ सय ९० रुपैयाँ कायम भएको…