Logo

‘पूर्वाधार विना पर्यटन विकास असम्भव’, बजारीकरणको रणनीतिमा परिवर्तन आवश्यक

काठमाडौं । पूर्वाधारको विकासबाट मात्र नेपालको पर्यटन क्षेत्रको विकास हुने सम्बन्धित विज्ञहरुले बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कतार एयरलायन्सको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा सहभागीले नेपालको पर्यटन रणनीतिमै परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमको संस्कृति पर्यटन…