काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आईएसडी सुविधा आफै लीन सक्ने गरी सेवा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबारदेखिनै आफ्ना जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलका सेवाग्राहीले गर्ने अन्तर्राष्ट्रिय कलका लागि उक्त सेवा सुरु गरेको हो । ग्राहकहरुले उक्त एक्टीभेट गर्न जीएसएम मोबाइलका लागि ‘०००’ र सीडीएमए मोबाइलका लागि ‘१२३४ डिफल्ट पिन नम्बर हुने कम्पनीले…