काठमाडौं । अब काठमाडौं महानगरपालिकाका भित्री क्षेत्रमा चारपांग्रे सवारी गुडाउन नपाइने भएको छ । काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउन लागेको हो । कामपाको वडाध्यक्षहरुको बुधबार बसेको बैठकले आगामी माघ २ गतेदेखि यस किसिमको नियम लागू गर्ने निर्णय गरेको हो । भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासिक…