Logo

पोखरा फाइनान्सले ल्यायो १० प्रतिशत बोनसको अफर

काठमाडौं । पोखरा फाइनान्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी संचालक समितिको बिहीबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट उक्त लाभांस वितरण गर्ने निर्णय गरेको हो । हाल फाइनान्सको १५ प्रतिशत हकप्रद सेयर विक्रीको चरणमा रहेको छ । उक्त हकप्रद बिक्री पश्चात भने सेयरधनीले पाउने बोनस सेयर ८…