काठमाडौं । सरकारले आफ्ना नागरिकलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई एकिकृत प्रणालीमा ल्याउने भएको छ । एकै व्यक्तिले धेरै थरी सामाजिक सुरक्षा उपयोग गर्दै आएकाले त्यसलाई रोक्न एकद्वार प्रणाली लागू गर्न लागेको हो । हाल एउटै व्यक्तिले बृद्ध भत्ता, पेन्सन, तथा अपाङग भत्ता समेत लिँदै आएका छन् । अबका दिनमा एउटा व्यक्तिले एउटा मात्र…