Logo

बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो

काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले गिरावट आएको छ । यस वर्षको असार मसान्तमा १ खर्ब ५२ अर्ब १७ करोड रुपैया रहेकामा माघ मसान्तसम्म आइपुग्दा २५ दशमलव ७ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ९९ करोड रुपैयामा झरेको छ । माघ…