Logo

नौ महिनामा महालक्ष्मी विकास बैंकले कमायो ३३ करोढ ६९ लाख, यस्तो छ इपीएस

काठमाडौं। महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मका ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आबको सोही अबधिको तुलनामा आफ्नो नाफामा ५५ प्रतिशतले बृद्धि गरेको छ । सो अबधिमा बैंकले २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट…