Logo

पुनर्निर्माणलाई तीब्रता दिन प्रदेश सरकारसँग सहकार्य गर्दै प्राधिकरण, ४६ प्रतिशत भुकम्प पीडित अझै टहरामा

काठमाडौं । भुकम्प गएको झण्डै ३ वर्ष वित्दा पनि ४६ प्रतिशत भन्दा बढी पीडित अझै टहरामा बस्न बाध्य छन । हेटौडामा गत शुक्रबार भएको प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माणको कामलाई अझै तीव्रता दिन प्राधिकरण र प्रदेश सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ । पौडेलले भने ‘भूकम्प पीडितको व्यवस्थाको जिम्मा प्रदेश सरकारलाई…