Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सिभिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले एक कार्यक्रमको आयोजना गरी बैंकको प्रवन्धक दुर्गा राज पाण्डेले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर अधिकारीलाई उक्त कम्प्युटर हस्तान्तरण गरेको हो । गुणस्तरिय शिक्षा…