Logo

टेलिकमको ग्राहक संख्या र आम्दानीमा बृद्धि, नयाँ कार्ययोजना सहित यसरी गर्दैछ सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक बर्षमा आफ्नो ग्राहक संख्या र आम्दानी दुबैमा बृद्धि गरेको छ । टेलिकमले आर्थिक बर्ष २०७४ ७५ को तथ्याँक सार्वजनिक गर्दै आम्दानी तथा ग्राहक संख्या बृद्धि भएको जानकारी दिएको हो । टेलिकमको तथ्याँक अनुसार गत बर्ष कम्पनीको आम्दानी २ दशमलव १९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत बर्ष कुल…