Logo

सबैको भाउ बढिरहँदा चिनीको मूल्य चाहिं सधै घट्नु पर्छ भन्ने छ र ?

आयातित चिनीका कारण उखु किसान तथा स्वदेशी चिनी उद्योग समस्या परेको निष्कर्ष सहित चिनी आयातमा कोटा निर्धारण गर्दै प्रतिबन्ध लगाएको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैंठकले यस बर्षका लागि अधिकतम १ लाख मेट्रिक टन चिनी आयात गर्न पाउने व्यवस्था गरेसँगै त्यसको फाइदा चिनी उद्योगी र किसान दुबैलाई हुनेछ । जसका कारण उद्योगीले गोदाममा थन्कयाएर राखेका…