Logo

लुम्बिनी विकास बैंकका अध्यक्षमा भट्टराई, शिवाकोटीले खुवाए सपथ

काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त भएका छन । भट्टराईलाई सञ्चालक समितिले शुक्रबार सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरिएको हो । अध्यक्षमा नियुक्ती भएसँगै भट्टराईले आजै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।…