काठमाडौं । सरकारले व्यवसायिक कृषि प्रवद्र्धनका लागि विना धितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५ जारी गर्दै उक्त व्यवस्था गरेको हो । सरकारले पारित गरेकोे कार्यविधि अनुसार ७ प्रकारका क्षेत्रमा सहुलियत ऋण पाइनेछ । जस अन्तरगत सबैभन्दा बढी ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शिर्षकमा…