काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनीको माटोलाई प्रचार गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक ब्यापारिक महोत्सबलाई विशिष्ट अथितिको रुपमा सम्बोधन गर्दै उनले लुम्बिनीको माटोबाट बुद्धको मुर्ती र बौद्ध धर्म सम्बन्धी सामग्री उत्पादन तथा निर्यात गरेर पनि पर्यटन र ब्यापारलाई प्रबद्र्धन गर्न…