काठमाडौं । काठकाडौंमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को ३ दिनमा ३० हजार बढीले अवलोकन गरेका छन । असोज ४ गते बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ३० हजार जना अवलोकनकर्ताले अवलोकन गरेका आयोजकले जानकारी दिएको छ । यसका साथै दशैं तिहार तथा छठका कारण एक्स्पोमा मानिसहरुको डि लाग्ने गरेको आयोजकले बताएको छ ।…