काठमाडौं । सरकारले सन २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटन लक्ष्य लिएपनि २० लाख पर्यटक ल्याउन नसकिने सम्बद्ध बिज्ञहरुले बताएका छन । पर्यटन क्षेत्रमा काम गर्दै आएका ब्यवसायीहरुले २०२० मा २० लाख पर्यटक भित्र्याउँछु भनेर सरकारले खोक्रो नारामात्रै लगाएको आरोप समेत लगाएका छन । अध्यागमन विभागले जारी गरेको नेपालमा भित्रिएको पर्यटकको…