Logo

बजेट नजिक व्यापारघाटा, आयातमा पेट्रोल र सवारीसाधनको हिस्सा २२ प्रतिशत

काठमाडौं । पछिल्लो समय नेपालको व्यापारघाटा बजेट बराबर पुग्न लाग्दा व्यापारघाटामा बढि योगदान हुने बस्तुको चर्चा चल्ने गरेको छ । सरकारले चालु अर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । तर गत आबको ब्यापारघाटा पनि बजेटको सिलिङ नजिकै पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको…