काठमाडौं । काठमाडौं महानगरपालिकाले केहिदिन अघि मात्रै सार्वजनिक गरेको ५ ओटा ब्रुमरहरुले हालसम्म २ सय २५ घनमिटर धुलो संकलन गरेका छन । कामपाले चैत १२ गतेबाट संचालनमा ल्याएको उक्त ५ ओटा ब्रुमरले बुधबारसम्म २ सय २५ घनमिटर धुलो संकलन गरेका हुन । १ धनमिटर बराबर १ हजार लिटर धुलो हुन्छ । ईटालीयन कम्पनीे डेलुगोले उपलब्ध…