काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले हावाहुरी पिडितको लागि राहत संकलन गर्ने भएको छ । टानले पर्यटन ब्यवसायी तथा (पदयात्रा) ट्रेकिङ ब्यवसायीहरुलाई टान मार्फत राहत संकलनका लागि आग्रह समेत गरेको छ । गत आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ३१ जनाले ज्यान गुमाएको थियो भने करिब ५ सय जना भन्दा बढी…