काठमाडौं । महालक्ष्मी लाईफ ईनस्यारेन्सले आप्mनो चौथो योजना अन्तर्गत जीवन हेरचाह बीमा योजना ल्याउने भएको छ । कम्पनीले एउटै योजनामा टर्म ईन्स्योरेन्स, एन्युटी, पेन्सन लगायतका सेवा समेट्ने गरी उक्त वीमा योजना सार्वजनिक गर्न लागेको हो । कम्पनीले आईतबार देखि सर्वसाधारणका लागि उक्त योजना सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले केटाकेटी र सन्तानको सुरक्षित भविष्यलाई…