काठमाडौं । ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले पीपीसी सिमेन्ट पनि बजारमा ल्याएको छ । कम्पनीले नेपाल सरकारले तोकेबमोजिमको मापदण्ड पुरा गरी शुक्रबारदेखि पीपीसी सिमेन्ट नेपाली बजारमा ल्याएको हो । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले…