काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय जनप्रतिनिधिलाई संघीय सुशासन सम्बन्धी तालिम दिन सुरु गरेको छ । महासंघले पहिलो चरणमा ३ नम्बर प्रदेशका जनप्रतिनिधलाई उक्त तालिम दिएको हो । महासंघ र अमेरिकन राजदूतावासको संयुक्त आयोजना ३ नम्बर प्रदेशका जनप्रतिनिधिलाई बिहीबारदेखि उक्त तालिम दिन सुरु गरिएको हो । सो तामिल ४ दिनसम्म चल्नेछ । उक्त तालिमको…